काठमाडौं,
आज दिउँसो बसेको युवा संघ नेपाल, संगठन बिभाग प्रमुख नितेश पैडेल, बागमती प्रदेश इन्चार्ज रोसन थापा, सह-इन्चार्ज मिन श्रेष्ठ, जिल्ला इन्चार्ज महेश लामा र सह-इन्चार्ज श्याम कुमार वाइवा सहितको बागमती प्रदेश बाट संघमा रहेका पदाधिकारी मध्ये काठमाडौंमा उपलब्द पदाधिकारीको बैठकले गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला घोषणा गरेको बारे संयोजक राणाले बताए, त्यसैगरी सह-संयोजक दाताराम पनेरु सहित ७६ जनाको आयोजक कमिटी घोषणा गरेका छन्