ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

अफगानिस्तान जारी टी- २० विश्वकप सेमिफाइनलमा

काठमाडौं । अफगानिस्तान जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बङ्गलादेशले १७.४ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो।

वर्षाले प्रभावित भएको खेलमा बङ्गलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो। विश्वकपको इतिहासमा अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ। यो खेल बिहीबार बिहान ६: १५ बजेदेखि सुरु हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल बिहीबार राती ८: १५ बजेदेखि सुरु हुने छ। योसँगै अस्ट्रेलिया र बङ्गलादेश भने विश्वकपबाट बाहिरिएका छन्।


प्रकाशित : २०८१ असार ११, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप