ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

बाबा खानको बलमा आउट आसिफ र कुशल

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग सुरुवातामा आउट भएका छन् ।पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई ९ रनमा कप्तान विष्णु सोलांकीबाट मिडअफमा क्याच आउट गराए । उनले १२ बलमा १ चौका प्रहार गरे ।

कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे ।टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालका अनिल शाह र रोहित पौडेल १–१ रनमा क्रिजमा छन् ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।


प्रकाशित : २०८० चैत्र २०, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप