ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सरकारले घोषणा गरेको रकम क्रिकेट खेलाडीले छिट्टै पाउँछने खेलकुदमन्त्रीको दावी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले सरकारले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने बताएका छन् । श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ मा सहभागी नेपाली क्रिकेट टोलीलाई विदाई गर्ने कार्यक्रममा बोल्दै उनले नेपाली क्रिकेट टोलीले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने आश्वासन दिएका हुन् । नेपाली खेलाडीले प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार नपाएको गुनासो गरेपछि खेलकुदमन्त्री लिम्बुले रकम दिनेसम्बन्धी फाइल अर्थमन्त्रालयमा पुगेको बताए ।

उनले भने,‘ म आएको दुई महिना भयो । मैले खेलाडीलाई पुरस्कार दिने कुराको फाइल खोतलेको थिए, अर्थ मन्त्रालयमा पुगेको छ । एक थोपा सहयोग भएपनि मन्त्रीको तर्फबाट पाउँछ । सरकारको तर्फबाट होस भन्ने चाहन्छु । प्रधानमन्त्रीज्यूले बोलेको कुरा पुयाउने जिम्मा त मैले पुरा गर्नुपर्यो नि ।’


प्रकाशित : २०८० असार २५, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप