ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सान्ड्रो टोनाली न्युक्यासलमा सान्ड्रो टोनाली नियुक्त

काठमाडौं । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले एसी मिलान र इटालीका मिडफिल्डर सान्ड्रो टोनालीलाई अनुबन्ध गरेको छ । २३ वर्षीय टोनालीलेले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । गत सिजन लिगमा चौथो हुँदै च्याम्पियन्स लिगमा छनोट भएको न्युक्यासलका प्रशिक्षक एडी होवेले च्याम्पियन्स लिग फुटबलको लागि तयारी गर्दा ग्रीष्मको पहिलो हस्ताक्षर टोनालीसँग गरेका हुन् । ५५ मिलियन पाउण्डमा आबद्ध भएका उनी महँगो इटालियन फुटबलर बनेका छन् । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने टोलीको

सदस्य रहेकाटोनालीले मिलानलाई २०२१(२२ मा सिरी ए जिताउन मद्दत गरेका थिए । उनी यू२१ युरोपियन च्याम्पियनसिपमा इटालीको टोलीका सदस्य पनि थिए । टोनालीले क्लबको वेबसाइटसँग भने, ‘म सेन्ट जेम्स पार्कमा खेल्न पाउँदा साँच्चै उत्साहित छु ।’ न्यूक्यासलका मुख्य प्रशिक्षक होवेले टोनाली असाधारण प्रतिभा रहेको भन्दै उनीसँग मानसिकता, शारीरिकता र प्राविधिक विशेषताहरू रहेको बताए ।


प्रकाशित : २०८० असार १८, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप