काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले नवौं सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिने क्रममा छैटौं नम्बरमा क्रिजमा आएका भलेड भिटीलाई बोल्ड आउट गरेपछि नेपाललाई सफलता हात परेको हो ।
प्रकाशित : २०८० बैशाख १४, बिहीबार