ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

अमेरिकासँग वेल्सको १-१ गोलमा बराबरी

दोहा कतार — हिजोबाट कतारको दोहामा शुरु भएको विश्वकप खेलमा कतार आफै इक्वेडर संग पराजित भएको थियो । यसै खेलमा आज अमेरिका र वेल्सले खेले । खेलको अन्त्यतिर वेल्सले पएकोे पेनाल्टीमा कप्तान गेराथले गोल गरेपछि ६४ वर्षपछि फेरि विश्वकप खेलिरहेको वेल्सले अमेरिकासंग १–१ को बराबरीमा खेल अडाएको छ।

 

पहिलो हाफको ३६ औं मिनेटमा अमेरिकाले गोल गरेर अग्रता लिएको थियो । तर खेल सकिन नौ मिनेट अगाडि बेलमाथि अमेरिकाको पेनाल्टी एरियामा वाल्कर जिमरमनले फल गरे पछि त्यसमै प्राप्त अवसरमा उनले गोल गरे । यो नतिजापछि समूह ‘बी’ इंग्ल्यान्ड तीन अंकसहित शीर्ष स्थानमा रह्यो भने त्यस पछाडि वेल्स तथा अमेरिका एक-एक अंकमा रहे । इरान भने विना कुनै अंक पछि परेको छ ।


प्रकाशित : २०७९ मंसिर ६, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप