ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हिरासतमै भेट्न पुगे महेश बर्तौला

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग गर्दै विरोधमा उत्रिएका किसान पक्राउ परेपछि नेकपा एमालेले असन्तुष्टि जनाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पक्राउ परेका किसानहरूलाई भेटेर ऐक्यबद्धता जनाउँदै गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादतीले यो घटना भएको बताएका छन् ।

उनले भनेका छन्, ‘शान्तिपूर्ण ढंगले दूधको भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका दूध किसानहरूलाई यस प्रकारले गिरफ्तार गर्नु गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादती हो । मैले उहाँहरूलाई भर्खरै हिरासतमै पुगेर भेटेर फर्किएको छु । केही अमर्यादित व्यवहार समेत भएको पाइएको छ । यो दुःखद छ । यो आन्दोलन किसानहरूको रहर होइन बाध्यता हो ।’ बर्तौलाले किसानहरूलाई भुक्तानी गर्नुपर्ने दूधको मूल्य अविलम्ब भुक्तानीको सुनिश्चितताको वातावरण बनाउन र पक्राउ परेका किसानहरुलाई ससम्मान रिहाइ गर्न पनि माग गरेका छन् ।


प्रकाशित : २०८१ असार ५, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप