काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुनसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । तिब्बतीयन नेपाली नागरिक ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
प्रकाशित : २०८१ असार ३, सोमबार