ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

पार्टी एकताको हल्ला पावर ब्रोकर हरुको मार्केटिङ फण्डा : अध्यक्ष शाही

काठमाण्डौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहलिे बजारमा हल्ला चले जस्तो पार्टी एकताको संदर्भमा त्यस्तो केहि नभएको बताएका छन् । शुदुरपश्चिम प्रदेश सभा सदस्यमा भरखरै निर्वाचित भएका नेता शाहीले सञ्चार माध्याममा आएको समाचारलाई लक्षित गर्दै यस्तो टिप्पणि गरेका हुन् ।
‘राजनितीमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ भ्यालु एड गर्न लागि विभिन्न फण्डा ल्याइ रहन्छन् त्यसमा लाग्न जरुरी छैन’ उनले भनेका छन् ।

सामाजित संजाल फेशबुक मार्फत् उनले यस्तो बिचार ब्यक्त गरेका हुन्
उनको स्टाटस यस्तो छ
“पार्टी एकताको सन्दर्भमा बजार हल्ला भए जस्तो, त्यस्तो केही भएको छैन । राजनीतिमा पावर ब्रोकरहरुले आफ्नो मार्केटिङ भ्यालु एड को लागि विभिन्न फन्डा ल्याइ रहन्छन्, त्यसमा लाग्न जरुरी छैन । मुल कुरा कम्युनिस्ट आन्दोलनमा पुनरजागरण र बृहत् कम्युनिस्ट सङ्गठन र्निर्माण, सामाजिक परिवर्तन र समाजवाद स्थापनाको सवाल हो । यसमा खुद्रामसिना व प्राबिधिक कुरामा समाधन खोजिने वा हुने छैन । त्यसैले कमरेडहरु आन्दोलन र सङ्गठन निर्माणको सोच र योजना बनाउने तिर लागौं।”


प्रकाशित : २०७९ पुष १४, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप