ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नयाँ बनेको एमाले माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । आज बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले माओवादी र एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

अब प्रधानमन्त्री दाहाललाई नाउपा बाट नयाँ मन्त्री थप्नु पर्ने दवाव रहेको छ, दाहाल क्याविनेटमा अहिले २२ मन्त्रीहरु रहेका छन्, उनले अझै ३ मन्त्रीहरु थप्न पाउने छन् ।

 


प्रकाशित : २०८० चैत्र १४, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप