ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

बजेटमा विभेद गरेको भन्दै अपाङ्गता भएकाहरूको रिले अनसन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेटमा विभेद गरेको भन्दै अपाङ्गता भएका नागरिक धनगढी उपमहानगरपालिकामा ४ दिनदेखि रिले अनसन बसिरहेका छन् ।प्रदेशस्तरीय अपाङ्गता अधिकार प्रवर्द्धन संघर्ष समितिको आव्हानमा उनीहरूले अनसन थालेका हुन् । यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएपछि बाध्य भएर रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक भीमबहादुर शाहले बताए । नीति तथा कार्यक्रम र बजेट आउनुअघि धेरै पटक ज्ञापन पत्र बुझाएको तर सरकारले चासो नदिएको उनको गुनासो छ ।

सरकारले लक्षित वर्गको लागि बजेट विनियोजन गरेपनि अपाङ्गता भएकालाई विभेद गरेको भन्दै उनीहरुले ५ गते पत्रकार सम्मेलन गरेका थिए । अनसनको ४ दिनसम्म सरकारले माग सम्बोधनमा केही पहल नगरेको शाहले बताए । हिजो तेस्रो दिन एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता सन्तोष शर्मा थापा, एमालेकै सांसद धर्म पाठक र राप्रपा सांसद खेमा विष्ट पुगेका थिए । उनीहरूले आन्दोलनमा एकेवद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित : २०८० असार १५, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप