ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

याेजना छनाेटमा विभेद नगर्न स्थानिय जनप्रतिनिधिलाई आर्थिक मामिला मन्त्री शाहीकाे निर्देशन

कैलालि । योजना छनोटमा कसैलाई विभेद नगर्न स्थानिय जनप्रतिनिधिलाई शुदुर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री शाहीले निर्देशन दिएका छन् ।

एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्रदेश अन्तर्गतका सबै जनप्रतिनीधिलाई यस्तो निर्देशन दिएका हुन् । साथै मन्त्री शाहीले योजना बाँढ्दै पार्टिको सदस्य बनाउन कार्य नगर्न सबैलाई आग्रह गरेका छन् ।

योजनाको लोभ देखाउँदै पार्टिको सदस्य बनाउने गलत प्रथाको बिरोधि रहेका मन्त्री शाहीले त्यस्तो कार्य गर्नेलाई आफ्नो कुनै सहयोग नरहने समेत बताए ।


प्रकाशित : २०८० बैशाख २४, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप