ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

एमाले कैलाली जिल्ला अध्यक्षलाई कारबाही गर्न सिफारिस

नेकपा एमालेले कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पार्टी सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ ।

हिजो एमाले जिल्ला सचिवालय बैठकले थापालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।

थापालाई स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विरुद्ध नै लागेको आरोप लगाइएको छ । यस अघि थापालाई २३ बुँदे आरोप लगाउँदै स्पष्टीकरण समेत सोधिएको थियो ।


प्रकाशित : २०७९ असार १०, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप