ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

दलहरूबीच सहमति भई विधेयक पारित गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मा तीन दलबीच भएको सहमतिबारे ब्रिफिङ गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा बसेको बैठकमा तीन दलबीच भएको सहमतिबारे पार्टीका नेताहरूलाई जानकारी गराएका हुन् । कांग्रेसका नेता एवं गृहमन्त्री लेखक संयोजक रहेको कार्यदलले टीआरसी विधेयकलाई टुंग्याएको थियो । कार्यदलमा माओवादीबाट जनार्दन शर्मा र नेकपा एमालेबाट महेश बर्तौला सहभागी थिए । तीन दलबीच सहमति जुटेसँगै यही अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप