ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

प्रधानमन्त्रीद्धारा काठमाडौं–निजगढ फास्ट ट्र्याकको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौं–निजगढ फास्ट ट्र्याकको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओली आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमालसहित सरकारी टोली लिएर फास्ट ट्र्याकको निरीक्षणमा गएका हुन्।

फास्ट ट्र्याकको निर्माण नेपाली सेनाले गरिरहेको छ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्र्याकमा भइरहेको ढिलाइ र कामलाई तीव्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन्।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप