ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कांग्रेसका नेता शशांक कोइरालाको रोचक किस्सा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी निकट महिला संघको कार्यक्रममा रोचक किस्सा सुनाएका छन्। भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आमाबुबाको इच्छा पूरा गर्न आफूले तीन वर्षसम्म फ्रक लगाएर बसेको बताए।

उनले यसरी सुनाए : मेरो पिता विश्वेश्वरप्रसाद कोइरालाको तीन जना छोराहरू, म पेटमा थिएँ, उहाँहरूलाई छोरी चाहिएको थियो । तर, पेटमा म थिएँ, उहाँहरूलाई छोरी नै हुन्छ भन्ने लागेर फ्रक किनेर राख्नुभयो । जन्मिए म।अनि म तीन वर्षसम्म त्यही फ्रक लगाएर बसेँ, हुन त म महिला होइन। तर, उहाँहरूप्रति त्यो प्रतिनिधित्व गर्छु एक किसिमले।


प्रकाशित : २०८१ श्रावण २, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप