ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नाला खन्दा पुरिएर तीन मजदुरको मुत्यु

काठमाडौं । नवलपरासी को कावासोती नगरपालिकाले नाला खन्ने क्रममा तीन मजदुरको मृत्यु भएपछि सार्वजनिक बिदान दिने निर्णय गरेको छ ।शुक्रबार बिहान बसेको नगरपालिकाको बैठकले तीन कामदारको मृत्यु भएका कारण शोक मनाउन बिदा दिने निर्णय गरेको हो ।

शुक्रबारको दिन अत्यावश्यक सेवा वाहेक कावासोती नगरपालिका भरी शोक बिदा दिने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको
प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गको उत्तरतर्फ वडा नं २ को फलफूल चोकदेखि पूर्व नाला निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिहीबार साँझ तीन महिला कामदारको मृत्यु भएको थियो ।

वडा नं ५ लक्ष्मीनगर निवासी ५१ वर्षिय सेती राना २६ वर्षिय तानमाया मसाङ्गी र ३२ वर्षिय चमेली सिंजालीको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । मृतकका परिवारलाई नगर कार्यपालिकाको तर्फबाट उचित राहतको व्यवस्था गरिने प्रतिबद्धता गरेको छ ।


प्रकाशित : २०८१ जेष्ठ ३२, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप