ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

राजदूतलाई स्पष्टीकरण सोध्न खुट्टा कमाएको हो ? : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजोको नेपालको विश्वकप खेलमा सन्दीप लामिछानेको अभाव महसुस भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरे।

उनले भने, ‘दश वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्र सूर्य झन्डा संसारभर फरफरायो। तर, हामीले हिजो गेम हार्यौं। हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो। अदालतले सफाइ दिएको, क्यान र आइसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको ? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको ?  सरकारमाथि प्रश्न चिह्न खडा भएको छ। यसको जवाफ दिनुपर्छ। कुनै व्यक्तिको कुरा होइन।


प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप