ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कोकिन सहित युगान्डाकी दुई महिला पक्राउ

काठमाडौं। युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्।

प्रहरीका अनुसार बैशाख ३० गते काठमाडौं ओर्लिएकी महिलाले पेटभित्र लुकाएर एक केजी २ सय ६० ग्राम कोकिन ल्याएकी थिइन्। त्यसपछि पक्राउ परेकी अर्की युगान्डाकी नागरिकले चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो। ती चकलेटमा एक केजी ३ सय ९४ ग्राम कोकिन बरामद भएको पाइएको छ। प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिँदै छ।


प्रकाशित : २०८१ जेष्ठ ३, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप