ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपाल सबै मुलुकका लागि सौहार्द दर्साउने बगैचा हुनुपर्छ : होउ यान्छी

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल सबै मुलुकका लागि सौहार्द दर्साउने बगैचा बन्नुपर्ने बताएकी छिन् । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै यान्छीले नेपाल भू राजनीतिक दृष्टिकोणले खेल मैदान बन्न नहुने बताएकी हुन् । अमेरीकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको बारे सोधिएको प्रश्नमा राजदूत यान्छीले यस्तो धारणा राखेकी हुन् ।

राजदुत यान्छीले नेपाल र चीनको सम्बन्धलाई कसैले पनि विस्थापित गर्न नसक्ने दावी गरेकी छिन् । उनले अन्तर्राष्ट्रिय विमानस्थल, सडक, उर्जालगायतका भौतिक पूर्वाधार निर्माणमा नेपाल र चीनबीच सहकार्य भइरहेको अन्तवार्तामा बताएकी छन्।

नेपालले सन् २०१७ मा बीआरई परियोजनामा हस्ताक्षर गरेको थियो । उनले भनिन्, ुमलाई विश्वास छ कि दुई देशबीचको ठूलो सहयोगमा कुनै पनि कुराले हस्तक्षेप गर्न सक्दैन । बीआरआईबाट नेपाली जनता लाभान्वित भएका छन् र भइरहेका छन् । यसमा मलाई पूर्ण विश्वास छ ।ु हालै भएको चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण सफल रहेको उनले दावी गरिन्।


प्रकाशित : २०७९ बैशाख २, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप