ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

भारतको दिल्लीस्थित विमानस्थलमा छत भत्किँदा एक जनाको मृत्यु ,छ जना घाइते

काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलको टर्मिनल–१ मा वर्षाका कारण छत भत्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण भत्किएको छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो जसमा केही मानिस पुरिएका थिए। घरको छाना बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्। दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले जनाएको छ।


प्रकाशित : २०८१ असार १४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप