ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

बाइडेन र ट्रम्पको राष्ट्रपतिय विवाद हुँदै

काठमाडौँ । यहि बिहिबार अमेरिकी राष्ट्रपतिय चुनावको लागि विवाद हुने भएको छ । बेलायती प्रसारक बीबीसीका अनुसार जर्जियाको एटलाण्टामा विवाद हुने भएको छ ।आगामी नोभेम्बरमा हुने चुनावको लागि यौ नै पहिलो विवाद हो ।

८१ वर्षका बाइडेन र ७८ वर्षका ट्रम्पको उमेरका कारण अमेरिकी राष्ट्रपति इतिहासमा सबैभन्दा पाका उम्मेदवारकाे राष्ट्रपतिय विवाद यहि नै पहिलो हुने बताइएको छ ।उमेरमा तीन वर्ष पाका भएता पनि बाइडेन धेरै बिरामी छन् । उनले प्रमुख कार्यक्रमहरुमा मान्छे नचिनेको, होस गुमाएको र कार्यक्रमबारेमा नबुझेर जमेको कुरा मिडियाहरुमा यत्रतत्र सार्वजनिक भइसकेका छन् ।

बाइडेनको स्वाथ्य राष्ट्रपति हुन योग्य नभएको भन्दै विभिन्न समुह तथा मिडियाहरुले सार्वजनिक बहस पनि गरिरहेका छन् । केही समय अगाडि अमेरिकामा भएको एक सर्वेक्षणले बाइडेन राष्ट्रपति हुन योग्य स्वाथ्यमा नभएको विचार धेरै अमेरिकीको भएको देखाएको थियो ।


प्रकाशित : २०८१ असार ११, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप