ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सीमानामा धमाधम पर्खाल लगाउन सुरु

काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सीमानामा धमाधम पर्खाल लगाउन सुरु गरेको छ । बेलायती प्रशारक बीबीसीका अनुसार उत्तर कोरियाले दुई कोरियाको तनाव बढेको बेला पर्खाल लगाएको उल्लेख गरेको छ ।

बीबीसीले विभिन्न स्याटेलाइट तस्बिरहरुको नापजाँच गरेर पर्खाल लगाएको देखिएको बताएको छ । बीबीसीले कुरा गरेको सैन्य विज्ञ श्रेयास रेडीले उत्तर कोरियाले सीमानामा सैन्यकरण गर्न यस्तो गरेको उल्लेख गरेका छन् । सन १९९० को दशकमा पनि उत्तर कोरियाले पर्खाल लगाएको थियो । सैन्य ट्यांक आउने बाटो बन्द गर्नेगरि त्यस्ता पर्खाल लगाइएका थिए । तर, अहिले बनाइएको पर्खालहरु भने २ देखि ३ मिटरका मात्रै भएको बताइएको छ ।


प्रकाशित : २०८१ असार ७, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप