ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

जर्मनीकी एक सांसद देश छोडेर रुसको शरणमा

काठमाडौं । जर्मनीकी एक सांसदले देश छोडेर रुसको शरणमा पुगेकी छन् । रुसी विश्व च्यानल आरटीले यो समाचार सार्वजनिक गरेको छ । आरटीका अनुसार ह्याबर्गकी सांसद ओल्गा पिटरसनले रुस शरणमा गएको सार्वजनिक गरेकी छन् ।ओल्गाले आफ्ना बालबच्चाहरुलाई जर्मनी सरकारले चोर्ने भय भएकोले रुस शरणमा पुगेको बताएकी छन् ।

आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा हुनाले जर्मनी सरकारले त्यसो गर्न सक्ने उनले बताएकी छिन् । गत महिना आफ्ना चार सन्तानमा तीन लिएर उनी बेपत्ता भएकी थिइन् । तर, यो शुक्रबार उनले मुख खोलेर आफू रुसमा पुगेको बताएकी छिन् । उनले जर्मनीको अखबार बिल्डमा भनेकी छिन्, ‘मैले मेला बालबच्चा देश बाहिर लगेको हुँ । म आफ्ना बालबच्चा सुरक्षित भएको र मेरो हेरचारमा भएको हेर्न चाहान्छु ।’रुस शरणमा गएको सार्वजनिक गरेकी छन् ।


प्रकाशित : २०८१ जेष्ठ २७, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप