ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘बोक्सीको घर’मा केकीको नृत्य

न जस्ती रे, फूल जस्ती रे !
कञ्चन खोला झरनाको, मूलजस्ती रे !
म बोक्सी, म देवी, म डार्लिङ, म बेबी
यो थरीथरी नाताले
यो सुन्दरताको गाथाले
म बाँधिएकी हुँ या सजिएकी हुँ ?

माथिको यो हरफ फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ गीतको हो ।महिलालाई देवी मान्ने र बोक्सीको आरोप पनि लगाउने दुवैथरी सामाजिक मान्यतालाई गीतले प्रश्न गर्छ । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय, अत्याचार र उत्पीडनको कथामा फिल्म बनेको छ ।

गीतमा प्रकाश सपूतको स्वर, शब्द रचना तथा संगीत रहेको छ । गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी र भिडियो निर्देशन रहेको गीतमा अभिनेत्री केकी अधिकारीले आकर्षक नृत्य गरेकी छन् । सुलक्षण भारती र रमा थपलिया पनि गीतमा चित्रित छन् । पिपलको रुखबाट सुरु भएको गीत अँध्यारोमा कालो बिरालोलाई चित्रित गर्दै टुंगिएको छ ।


प्रकाशित : २०८० चैत्र २१, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप