ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

गायिका अन्जु श्रेष्ठको श्वर रहेको ‘नहेरन त्यसरी कान्छा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । गायिका अन्जु श्रेष्ठको स्वरमा नयाँ गीत ुनहेरन त्यसरी कान्छाु सार्वजनिक भएको छ । कवि प्रज्वल अधिकारीको शब्द रचना र दिप घतानीको संगीतमा तयार भएको गीत अन्जु श्रेष्ठको आधिकारीक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा राजु श्रेष्ठ, रोशनी लामा र जशोदा सुब्बाले उत्कृष्ट अभिनय रहेको छ ।

राहुल बराइली को नृत्य निर्देशन ज्ञानेन्द्र हुमागाईको उत्कृष्ट छायाङ्कनमा तयार भएको भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । देशको विभिन्न रमणीय स्थलमा खिचिएको गीतमा पूर्वेली भाका, नेपाली संस्कृती झल्किने पहिरन र शब्दको उत्कृष्ट संयोजन गरीएको छ ।

दर्जनौं गीतमा आफ्नो आवाज दिइसकेकीगायिका श्रेष्ठका यसअघि ढाका टोपी, खोजि, आँखा बन्द नहेरे झैं गर्ने लगायतका गति र सिउँदोमा सिँदुर, रंगीयो तीजले, भेलबेटको चोली, पिरती लगाएको बर्ष लगायतको तीजको गीतहरुमा अभिनय सहित आवाज भरेकी गायिका श्रेष्ठको भर्खरै सार्वजनिक ुनहेरन त्यसरी कान्छाु यस बर्षको दशैं म्युजिक खबर अवार्डमा उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएको छ । श्रेष्ठले यस अघि पनि विभिन्न गीतबाट अवार्ड प्राप्त गरीसकेकि छिन् ।


प्रकाशित : २०७९ चैत्र ३, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप
    
    सोमंबुबिशु