प्राय नायिकाहरु आमा बनेपछि सुन्दरता हराउँछ भनेर निकै ढिलो बिहे गर्ने गर्छन् ।
तर साउथ सुपरस्टार नायिका काजोल भने आमा बनेपछि झनै सुन्दर देखिएकी छिन् । काजोल ले आमा बनिसकेपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको फोटोमा उनि निकै राम्री देखिएकी छिन् ।
हेर्नुहोस् उनको केहि तस्बिर हरु
प्रकाशित : २०७९ असार ८, बुधबार