ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

शनिवार एमाले सचिवालय बैठक बस्दै : स्थानीय तहको उपनिर्वाचनबारे रणनीति बनाउने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनका अनुसार बैठक शनिवार बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा स्थानीय तहको उपनिर्वाचन र पछिल्ला समसामयिक राजनीतिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।

उनले भने, ‘अहिले पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहका उपनिर्वाचनमा केन्द्रित भएको छ। त्यही अनुसार निर्वाचन हुने क्षेत्रमा पार्टी संगठनलाई आवश्यक तयारी गर्न भनिसकेका छौं। यो बैठकले त्यसबारे थप रणनीति बनाउँछ।’


प्रकाशित : २०८१ कार्तिक २१, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप