ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले करिब २७ महिनापछि २४ सयको विन्दु पार

काठमाडौं । आज कारोबार खुलेको २६ मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु छोएको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार ११ बजेर २६ मिनेटमा नेप्सेले यो विन्दु भेटेको हो । यो परिसूचक करिब २७ महिनापछिको हो । यसअघि २०७९ वैशाख ११ गते नेप्से परिसूचक २४०० को विन्दुमाथि पुगेको थियो । यस दिन परिसूचक २४२०.९१ विन्दुमा अडिएको थियो । सेयर कारोबार खुलेको २६ मिनेटमा ७५ लाख कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब बढीको कारोबार भएको थियो ।

साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो । भने, बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो । कांग्रेस-एमाले गठबन्धनको सरकार र अर्थमन्त्रालयको चाबी विष्णु पौडेलको हातमा पुगेसँगै लगानीकर्तामा उत्साह थपिएको छ ।


प्रकाशित : २०८१ श्रावण ३, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप