ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कोपा अमेरिका -२०२४ को पहिलो खेलमा उरुग्वेको सानदार जित

हेटौंडा । अमेरिकामा जारी कोपा अमेरिका-२०२४ को आफ्नो पहिलो खेलमा उरुग्वेले सानदार जित हासिल गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह सि मा महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो । अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा उरुग्वेले खेलको १६ औँ मिनेटमा नै अग्रता लिन सफल भएको थियो । उरुग्वेको लागि मिडफिल्डर मेक्सिमिलिनो अरुजोले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।

खेलमा दोस्रो गोल दोस्रो हाफको ८५ औँ मिनेटमा भयो । उरुग्वेको लागि स्टार खेलाडी डार्विन ग्याब्रीयल नुनेज ले गोल गर्दै अग्रता दोब्बर पारे ।खेलमा इन्जुरी समयको पहिलो मिनेटमा पुनः उरुग्वेले गोल थप्यो । उसको लागि डिफेन्डर मातियाज भिनाले गोल गर्दै टिमलाई थप मजबुत बनाए । इन्जुरी समयको चौथो मिनेटमा पानमाले एक गोल गर्न सफल भयो । पानामाको लागि डिफेन्डर मिचेल अमिरले सान्त्वना गोल गरे ।खेलपछि आज बिहान मात्र पहिलो स्थानमा रहेको अमेरिका भन्दा गोल अन्तरको आधारमा अंक तालिकामा अघि रहँदै शीर्ष स्थानमा रह्यो ।


प्रकाशित : २०८१ असार १०, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप