ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

महिला प्रहरी आत्महत्याको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाको बाथरुममा मृत फेला परेकी प्रहरी जवान करिश्मा सुनारलाई आत्महत्या गर्न बाध्य पारेको खुलेको छ । सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा बाँकेको वैद्यनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान गर्दा मगरले आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सिरहा प्रहरीले उनलाई घरबाटै पक्राउ गरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उदयभान द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको बताए । उनका अनुसार बाँकैको खजुरा गाउँपालिका ४ घर भएकी मृतक प्रहरी जवान सुनार अविवाहित थिइन् । गत जेष्ठ ३१ मा जिल्ला प्रहरी कार्यालयभित्र रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा सुनार मृत फेला परेकी थिइन् ।


प्रकाशित : २०८१ असार ५, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप