ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ५ समितिका संयोजक र सदस्य तोकेको छ । क्यानले प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गरी ५ समितिमा बुधवार संयोजक र सदस्य तोकेको हो ।

अनुशासन समिति संयोजक सुदीप शर्मा हुँदा सदस्यमा रोचक रेग्मी र सुनिल कार्की छन् । प्राविधिक समितिको संयोजकमा विक्रम विष्ट र आयुष श्रेष्ठ, संजयकान्त सिग्देल, विनयकुमार झा र महेश रिजाल छन् ।

प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले हुँदा सदस्यमा अर्जुन पौडेल, सुदिप शर्मा, श्रीधर केसी, मो. दाउद अन्सारी र देवेन्द्र प्रजु छन् । विकास समितिमा धिरेन्द्र सावद संयोजक र करन महत्रा क्षेत्री, ऋषिराम गौतम, मनिष सिंह र अल्विन बस्नेत सदस्य छन् ।

महिला क्रिकेट विकास समिति प्रदीप मजगैंया संयोजक र जयन्तिदेवी भट्ट सदस्य छन् । सबै समितिका संयोजक र सदस्यको कार्यकाल २ वर्षको हुनेछ ।


प्रकाशित : २०८१ जेष्ठ २, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप