ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

धनगढीका मेयर स्वतन्त्र नरहेको एमालेको आरोप

धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालले जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिए पछि उनि स्वतन्त्र नरहेको एमाले कैलालीले आरोप लगाएको छ ।

‘उहाँ निर्वाचित भएको एक महिना नपुग्दै उहाँ स्वतन्त्र नरहेको पुष्टि भएको छ’ एमाले कैलालीमा उपाध्यक्ष दुर्गा जोशीले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई भोट दिने अनि स्वतन्त्र हो भन्ने अरूलाई मूर्ख बनाउने कुरा मात्रै हो ।’

जोशी एमालेबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदमा लडेका थिए । त्यो बेला पनि हमाल स्वतन्त्र उम्मेदवार भएर उम्मेदवारी दिएका थिए । तर, पराजित भए पछि उनी विवेकशील साझा पार्टीमा जोडिए । उनी त्यसको संयोजक पनि भए । उनी संयोजक रहेकै बेला प्रतिनिधि सभा तथा प्रदेश सभामा उनकै नेतृत्वमा उम्मेदवारहरू उठेका थिए ।


प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप