युवा संघ नेपालका महासचिव दिपक जिएम बाँबे जिल्ला बैजनाथ गाँउपालिकाले अध्यक्ष पद उम्मेदवारका लागी सर्बसम्मत सिफरिस गरेको छ ।
नेकपा एस का जिल्ला सचिव समेत रहेका जिएम गठबन्धनको गतर्फबाट सर्बसम्मत उम्मेद्वार बन्ने सम्भावना बढेको छ ।
समाजसेवामा समेत सक्रिय जिएम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेको खण्डमा सहजै चुनाव जित्ने पक्का देखिन्छ ।
प्रकाशित : २०७९ बैशाख ४, आईतवार