ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर ८ मा

काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै अफगानिस्तान सुपर ८ मा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा अफगानिस्तानले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

अफगानिस्तानका गुलबदीन नवीले नटआउट ४९ रन बनाउदा मोहम्मद नवी १६ रनमा अविजित रहे । बलिङमा पीएनजीका नोरमन भानुआ, एली नाउ र सेमो कामियाले १-१ विकेट लिए ।त्यसअघि पहिला ब्याटिङ गरेको पीएनजी १९ ओभर ५ बलमा ९५ रनमा समेटिएको थियो। पीएनजीका किप्लिन दोरिगाले सर्वाधिक २७ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए ।

लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान सुपर ८ मा पुगेको हो । अफगानिस्तानले यसअघि युगाण्डा र न्युजिल्यान्डलाई पराजित गरेको थियो । सोही समूहबाट ३ खेलमा ३ जित निकाल्दै वेस्ट इन्डिज पनि सुपर ८ मा पुगेको छ ।


प्रकाशित : २०८१ जेष्ठ ३२, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप