ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

बिराटनगर महानगर : केन्द्रमा गठबन्धन, वडामा पार्टिगत उम्मेद्वार

गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेद्वार दर्ता गरेका छन् । केन्द्रको निर्णयअनुसार महानगरको मेयर कांग्रेसलाई र उपमेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । गठबन्धन गरेकाले दलहरुले वडामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । यसले गठबन्धन भत्कने सम्भावना बढेको छ ।

जसअनुसार मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन्। यसबाहेक कुल १९ वडा रहेको विराटनगरमा गठबन्धनभित्रका दलले वडामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले १९ वटै वडामा सेटसहित उम्मेदवारी दर्ता गराएको छ । एकीकृत समाजवादीले १६ वटा वडामा, माओवादी केन्द्रले १५ वटा वडामा सेटसहितको उम्मेदवारी दिएका छन् । त्यसैगरी जनता समाजवादी पार्टीले १६ वटै वडामा सेटसहित उम्मेदवारी दिएको छ ।


प्रकाशित : २०७९ बैशाख १३, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप