ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

अमेरिकामा जुलाई महिनामा मात्रै बेरोजगारी दर ४.३ प्रतिशत

काठमाडौं । अमेरिकामा बेरोजगारको ग्राफ बढेको छ । जुलाई महिनामा मात्रै बेरोजगारी दर ४.३ प्रतिशत पुगेको छ । यो भनेको हरेक १०० मान्छेमा चारजना बेरोजगार हुनु हो । अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार गत महिना अमेरिकाले १ लाख १४ हजारमात्रै रोजगारी सिर्जना गरेको थियो । बढ्दो बेरोजगारीले श्रम बजार थिलथिलो भएको भन्दै अमेरिकाको मुल्तबी आर्थिक मन्दीलाई थप बल पुर्‍याउने सीएनएनले लेखेको छ ।


प्रकाशित : २०८१ श्रावण २०, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप