ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

एसईई पास भएको खबर सुन्न नपाउँदै पहिरोमा पुरिए

पोखरा । लमजुङ दोर्दी गाउँपालिका-९ स्याउत सुनार गाउँका विकल सुनार एसईई नतिजाको पर्खाइमा थिए । चैतमा परीक्षा दिएर बसेका १६ वर्षीय विकलले आफू पास पाएको खबर भने सुन्न पाएनन् ।

बिहीबार एसईईको नतिजा सार्वजनिक भयो । जनकल्याण माध्यमिक विद्यालय चिति तिलाहरबाट परीक्षा दिएका विकल २.८० जीपीएका साथ उत्तीर्ण भएका छन् ।वर्षातसँगै आएको पहिरोले एक दिनअघिमात्र घरसहित उनलाई पनि बगायो । पहिरोमा परी उनका दाइ मिलन सुनार घाइते छन् ।


प्रकाशित : २०८१ असार १४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप