ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

तिहाड जेलमा आत्मसमर्पण गर्ने : अरविन्द केजरीवाल

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्य मन्त्री तथा आम आदमी पार्टीका संस्थापक अध्यक्ष अरविन्द केजरीवालले आज अपरान्ह तिहा जेलमा आत्मसमर्पण गर्ने भएका छन् ।

नरेन्द्र मोदी सरकारले भ्रष्टाचार आरोपमा जेल पठाएका केजरिवाललाई सर्वाेच्च अदालतले चुनाव प्रचारका लागि जेलबाहिर जान अनुमति दिएको थियो । जेलबाट छुटेर २१ दिन चुनावी प्रचार सकेपछि आजै आफूले तिहाड जेलमा सरेन्डर गर्ने केजरीवालले बताएका छन् ।

दिउँसो ३ बजे घरबाट निस्केर राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली दिने र हनुमान मन्दिरको र्दनपछि पार्टी कार्यालयबाट जेल जाने कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ २०, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप