ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

चीनबाट फर्किएर परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन

नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उनले बताए । नेपालको कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए ।यस्तै,काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढी भन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको श्रेष्ठले बताए ।

पत्रकारले सोधेको नौ दिने भ्रमणको उपदेयिता के हो भन्ने सवालमा मन्त्री श्रेष्ठले आफू चीन उड्दा रातको बाह्र बजेको भन्दै आज आएकोले भ्रमण सात दिनको मात्रै भएको बताए । परराष्ट्रमन्त्रीको काम नै धेरै विदेशमा हुने भन्दै उनले आफ्नो बचाउ गरे ।नेपालको विकासको लागि चीनका तिब्बत, सिचुआन र छोङछिङ महत्त्वपूर्ण भएको भन्दै श्रेष्ठले ती क्षेत्रका नेतृत्वसँग संवाद गरेको बताए । यी करिडोर नेपाल चीन विकासे करिडोर बन्न सक्ने श्रेष्ठले बताए ।


प्रकाशित : २०८० चैत्र १९, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप