ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले गरे आत्महत्या

आत्महत्या। नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आत्महत्या गरेका छन् । बुधबार बिहान प्रहरी जवानले आफैँलाई गोली हानेका हुन् ।

उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। दोलखा घर भएका प्रहरी जवान अजित गोलेले शौचालयमा गएर आफैँले बोकेको राईफलले आफैँलाई गोली हानेको प्रहरीले बताएको छ। २२ वर्षीय गोले प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ असार ५, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप