ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

अल्बर्टो भिन्सेन्जो एनेसले गरे नेपाल फुटबल संघ(एन्फा) लाई नविकरणका लागि प्रस्ताव

दम्माम। नेपाली फुटबल टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले सम्झौता सकिन लाग्दा अखिल नेपाल फुटबल संघ(एन्फा)ले नविकरणका लागि प्रस्ताव गरेको बताएका छन्।

साउदी अरबको दम्माममा मंगलबार यमनविरुद्ध हुने विश्वकप छनोट खेल अघि आयोजित प्रि म्याच कन्फेरेन्समा प्रशिक्षक एनेसले सम्झौता ‘रिभ्यु’का लागि एन्फाले कुराकानी गरेको बताए। ‘त्यसैले अहिलेलाई यो समस्या होइन। मलाई नेपालमा रहन मनपर्छ’, उनले भने। एनेसको सम्झौता जुन १५ तारिखमा सकिँदै छ। सुरुमा एक वर्षका लागि आबद्ध गरिएका इटालियन एनेसको सम्झौता पछिल्लोपटक ३ महिनाका लागि नविकरण गरिएको थियो।


प्रकाशित : २०८१ जेष्ठ २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप